जनमोर्चाका गण्डकीका सांसद थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश (आदेशसहित)


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, जेठ २३ : सर्वोच्च अदालतले गण्डकी प्रदेशमा जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

 

न्यायाधीश डा. कुमार चुडालको इजलासले यस्तो आदेश गरेको हो ।

 

पार्टी निर्देशनविपरीत काम गरेको बताउँदै जनमोर्चाले उनलाई पदमुक्त गरेको थियो। त्यसविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए।


सम्बन्धित खवर

अन्तर्वार्ता