राना समुदायबाट पहिलोपटक नारदमुनी राना संघीय मन्त्री बन्दै


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राना समुदायबाट पहिलोपटक संघीय मन्त्री हुने पक्का भएको छ । त्यो सौभाग्य नारदमुनी रानाले प्राप्त गर्ने भएका हुन् ।

केपी ओली नेतृत्वको सरकारले आज मन्त्रीपरिषद बिस्तार गर्ने भएपछि राना मन्त्री बन्न लागेका हुन् ।

उनी नेकपा एमालेबाट कैलाली बाट निर्वाचित सांसद हुन् ।

आज बेलुका सात बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम तय भएको जानकारीमा आएको छ ।

रानाले वन तथा वातावरण मन्त्री को सपथ लिनेछन् ।


सम्बन्धित खवर

अन्तर्वार्ता