फेरि गुम्यो जनमोर्चाका सांसद कृष्ण थापाको पद


गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन्।

 

शुक्रबार बसेको गण्डकी प्रदेशसभाको बैठकमा सांसद थापाको पद गएको र मुख्यमन्त्रीले विश्वासको मत नपाएको सूचना संसदमा जानकारी गराइएको छ।

 

बिहीबार हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले जानकारी दिइन्।


सम्बन्धित खवर