गायिका तथा मोडल सुनिता तिमल्सिना को नयाँ गीत बजारमा


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गायिका तथा मोडल सुनिता तिमल्सिना को नयाँ गीत बजारमा आएको छ ।

सुशील भट्टराई को शब्द तथा रुद्र श्रेष्ठ को संगीत मा तयार भएको सोल्टीनि सङ बोल को उक्त गित पुर्बन्चल म्युजिक मार्फत सर्बजनिक गरिएको छ।निकै सुमधुर स्वर कि धनी गायिका सुनिता तिमल्सिना र गायक सुशील भट्टराई को आवाज मा सजिएको उक्त गीत ले हाल दर्सक श्रोता को मन जितिरहेको छ ।

साथै उक्त गीत को भिडियो पनि निकै राम्रो बनेको छ प्रो नेफोली ले खिचेको भिडियो को सम्पदन भने सम्योग जङ बिष्ट ले गरेका हुन ।

  • भिडियो हेर्न तल को लिन्क मा जानू होला

सम्बन्धित खवर

अन्तर्वार्ता