युवा संगठन नेपाल ,नुवाकोटको प्रथम जिल्ला सम्मेलन सम्पन्न


नेपाल कम्युनिस्ट पार्टीको सहायकक संगठन युवा संगठन नेपाल नुवाकोटको प्रथम जिल्ला सम्मेलन क .संगमको अध्यक्षतामा सम्पन्न भएको छ ।

सम्मेलनले १५सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

नेकपा केन्द्रीय सदस्य सबिता तामाङको प्रमुख अतिथ्यतामा र विशेष अतिथिमा युवा संगठन नेपालको केन्द्रीय सदस्य उपत्यका विशेष ब्युरो इन्चार्ज क.सुमन र जिल्ला सेक्रेटरी क. सृजन को उपस्थितिमा सम्पन्न भएको थियो ।

 


सम्बन्धित खवर

अन्तर्वार्ता