श्री सती श्राप मोक्ष धामले ‘ सती श्राप मुक्ति महायज्ञ ‘ गर्ने


श्री सती श्राप मोक्ष धाम मेचीनगर – १२ , झापाको आयोजनामा सती श्राप मुक्ति महायज्ञ हुने भएको छ ।

यही २०७८ माघ २३ गते आइतबार बसन्त पञ्चमीका दिन देखि एक हप्ता सम्म नारायणहिटि राजदरबार संग्रहालय भित्र हुने मोक्ष धाम समितिका कोषाध्यक्ष बीरेन्द्र राज दाहालले युगान्तर खबरलाई बताउनु भयो ।

देशमा शान्ती सुव्यवस्था अमनचयन विभिन्न धर्म संकटबाट मुक्ति गराउने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको मोक्ष धामका संरक्षक युगप्रसाद धमला ( हरि ) ले बताउनुभयो ।


सम्बन्धित खवर

अन्तर्वार्ता