माघ १ गते द राइजिंग नवलपुरको ग्रयाण्ड फिनाले


१६ पुषः आगामी माघ १ गते हुने द राइजिंग नवलपुरको ग्रयाण्ड फिनालेमा चर्चित कलाकार इकू नवलपुर  आउने हुनुभएको छ । फिनाले कार्यक्रममा नेपाली चलचित्र का निर्माता किरण नेपाली को प्रमुख अतिथ्यता रहने भएको छ ।

त्यसैगरी जज प्याननलमा म्यूजिक भिडियो निर्माता एवम डान्स कोरियोग्राफर राज कुमार दर्जी, नेशनल कोरियोग्राफर सुजीत बश्याल, एक्ट्रेस एवम डान्सर कविता न्यौपाने, कोरियोग्राफर एवम इभेण्ट अर्गनाइजर प्रशान्त साह, एक्ट्रेस मोडल सबू शाही, मोडल प्रतीक्षा खड्का अनी ओ ए इभेण्ट कि विजेता प्रेसना न्यौपानेले निर्णायक को भुमीका निर्वाह गर्नुहुने भएको छ ।

इभेण्ट अर्गनाइजर अनमोल जंग छेत्री, मेंटर सुजल पौडेल, इवेंट कोर्डिनेटर सौगात ज्ञावली, इवेंट कोरियोग्राफर दीपशिका बाराघरे, इवेंट मैनेजमेंट विकल राजभण्डारी एण्ड नेनिका कुमाल रहेका छन । ग्रयाण्ड फिनाले देवचुली १६ मा रहेको द लास्ट प्याराडाइजमा हुने भएको छ।


सम्बन्धित खवर

अन्तर्वार्ता