मिस नेपाल २०२२ बनिन् प्रियन्का रानी जोशी


काठमाडौं । मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले पहिरिन सफल भएकी छिन् ।

ललितपुरको गोदावरीमा आयोजित मिस नेपाल २०२२ को फिनालेमा जोशी विजेता बन्न सफल भएकी हुन् ।


सम्बन्धित खवर

अन्तर्वार्ता