सीके राउत सरकारमा सामेल हुने सहमति


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा देउवा–राउतबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार राउत नेतृत्वको जनमत पार्टी गठबन्धन नेतृत्वमा संघ र प्रदेशमा सहभागि हुने सहमति भएको छ । राउत सप्तरी क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।


सम्बन्धित खवर

अन्तर्वार्ता

स्वास्थ