उमा नेपाल नयाँ भएपनि प्रचलन पुरानै देखिएको छ, युवा कवि उमा सिँहको

कविता उमा सिँह उमा मरेर तिमी जत्तिकै चर्चित भईन्छ भने तिम्रो मृत्युु पीडित जीवन बाँच्नेहरूलाई एउटा दरिलो लक्ष्य हुन सक्छ । बाँचुन्जेल आशाको बलौटे हुरी भित्र अर्थहीन न्यायको भरोसा बाबू र दाजुको हत्यारा खोज्ने तिम्रो न्यायिक मागलाई स्याल हुँईया देख्नेहरू तिम्रो हत्या पछि गोहीको आँसु बगाउन तिमी संगको परिचय क्षण सम्झदैं पत्रिकामा विज्ञापन भर्न र […]

कथाकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को विमर्श

काठमाडौं : पत्रकार एवं कथाकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को विमर्श कार्यक्रम शनिवार काठमाण्डौमा सम्पन्न भएको छ । लघु कथा समाजको आयोजनामा विर्मश कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै लघु कथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथा साहित्यको क्षेत्रमा कुमाताले फरक धार अंगालेको स्पष्ट पार्दै कथाहरु नारी प्रधान रहेको बताउनुभयो । “कुमाताले नेपाली कथा […]