बाल गायक प्रियान्कुश गौतम को पहिलो डेब्यु गीत ‘सुन हैन’ सार्वजनि

काठमाडौं — वैशाख १२, २०७८। बाल गायक प्रियान्कुश गौतम को पहिलो डेब्यु गीत ‘सुन हैन’ सार्वजनिक भएको छ। ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फको सेकेण्ड रनर अप प्रियान्कुश गौतमको आवाजमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको गितको म्युजिक भिडियो सार्वजनिक भएको हो। उक्त गितमा प्रियान्कुश गौतमको स्वरसंगै अन्य ‘अनलाईन सुपर […]

पद्मजा कार्कीको डेब्यु गीत ‘सुन हैन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं — वैशाख १२, २०७८। ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फकी विजेता पद्मजा कार्कीको पहिलो डेब्यु गीत ‘सुन हैन’ सार्वजनिक भएको छ। रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको ‘सुन हैन’ बोलको उक्त गितमा पद्मजा कार्कीको स्वरसंगै अन्य ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फका प्रतिस्पर्धीहरुले समेत आवाज […]

आश्नेया बिनाडीको आवाजमा ‘सुन हैन’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं — वैशाख ७, २०७८। ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ (सिंगिङ) तर्फकी सेकेण्ड रनर अप आश्नेया बिनाडीको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘सुन हैन’ बोलको उक्त गितमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको छ। किड्स सिंगर आश्नेया बिनाडीको स्वरसंगै अन्य ‘अनलाईन सुपर किड्स डान्स एन्ड […]

आज्ञा थपलियाको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्व

काठमाडौं — वैशाख ७, २०७८। आज्ञा थपलियाको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘सुन हैन’ बोलको उक्त गितमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको छ। ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का सिंगिङ तर्फको विजयी किड्स सिंगर आज्ञा थपलियाको स्वरसंगै अन्य प्रतिस्पर्धीहरुको स्वरमा रहेको गीतमा चर्चित गायक, […]

किड्स मोडल दिभम राखेचाको पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भि

काठमाडौं — वैशाख ७, २०७८। किड्स मोडल दिभम राखेचाले आफ्नो पहिलो डेब्यु गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गितमा रोमान्टिक स्वादको बालबालिका बीचको प्रेमभाव प्रस्तुत गरिएको छ। ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का विजयी प्रतिस्पर्धीहरुको स्वरमा रहेको गीतमा चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द र संगीत रहेको […]

‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’

काठमाडौं — वैशाख ७, २०७८। ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द रहेको उक्त गीतमा धर्मेन्द्र सेवानले नै संगीत भरेका छन्। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य […]

नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय स

काठमाडौं- उर्मिला श्रेष्ठ नेपाल महिला चेम्बरको अध्यक्षमा चयन भएकी छिन्। राजेन्द्र मल्ल नेतृत्वको नेपाल चेम्बर अफ कमर्शले आईतबार उनलाई पुन: सो जिम्मेवारी दिएको हो । श्रेष्ठ नेपाल महिला चेम्बरको अघिल्लो कार्यसमितीको समेत अध्यक्ष थिईन् । नेपाल महिला चेम्बरलाई गतिशिल बनाई देशमा महिला उद्यमशिलता प्रबर्द्धन गर्ने सवालमा श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउदै आएकी छिन् । उनको अघिल्लो […]

कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न, लाईफ टाइम एचिभम

काठमाडौं- तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न भएको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित सो कार्यक्रम मिडियाका अध्यक्ष उज्जवल जङ शाहको सभापतित्व र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको बिशिस्ठ आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रम समारोह माझ उद्योग र […]

‘मिस टिन २०२१ प्रदेश १’ को शिर्ष ताज साम्राज्ञी शर्मा

काठमाडौँ — वैशाख ३, २०७८। ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टको आयोजनामा सम्पन्न ‘मिस टिन २०२१ प्रदेश १’ को शिर्ष ताज हल्दिवारीकी साम्राज्ञी शर्माले पहिरिएकी छिन् । मंगलवार विर्तामोडमा सम्पन्न भएको ग्राण्ड फिनालेमा शर्माले उपाधि सहित नगद रु ५० हजार सहित अध्ययनका लागि छात्रबृत्ति समेत हात पर्न सफल भएकी छिन्। त्यसैगरी, प्रतियोगिताको फस्ट रनरअप दमककी सुरक्षा कार्की र […]

पत्रकार महासंघ नुवाकोटको नतिजा रद्ध, पुनः निर्वाचन गर्न निर्देशन

नेपाल पत्रकार महासंघ नुवाकोटको निर्वाचन रद्ध भएको छ । महासंघ केन्द्रीय निर्वाचन समितिले बिहीबार पुनः निर्वाचन गर्न निर्देशन दिएको हो । समितिका संयोजक कपिल काफ्लेले महासंघ नुवाकोटको निर्वाचन समितिलाई पत्र पठाउँदै एक साताभित्र निर्वाचन सम्पन्न गरेर केन्द्रीय समितिलाई तोकिएको मत परिणाम उपलब्ध गराउन भनेका छन् । चैत २५ गते भएको निर्वाचनमा संकेत भएको मतपत्र प्रयोग […]