बागलुङ मृत्यु प्रकरणमा फरार भएका ७ जना आरोपी प्रकाउ

काठमाडौं । बागलुङ, गुल्मी र प्युठानको संगम बल्देघुरीमा होली खेल्दा दुईजनाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेका ७ जना आरोपीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी घनश्याम अर्यालले बताए । आईतबार होली खेल्न जम्मा भएका दुईवटा समूहबीच झडप हुँदा सो संगमस्थलमा बागलुङको निसीखोला गाउँपालिका–७ घर भएका ३६ वर्षीय प्रकाश […]

बागलुङमा जिप दुर्घटना,एक मृत्यु ५ जना घाइते

काठमाण्डौं : पश्चिम बाग्लुङको तमानखोला गा.पा. २ खोलेसबाङमा जिप दुर्घटना हुदा मिना रसाईलीको घटना स्थलमै मुत्यू भएको छ । ग १ ज ५७०५ नम्बरको जिप बिहीबार दिउँसो तमानखोला गाउँपालिका २ को खोलेसबाङ स्थित सडकदेखि २ सय मिटर तल खस्दा तमानखोला २ की १४ वर्षीय मिना रसाइलीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी […]

पोखरामा असिना पानीले बाली र फलफुलमा ठूलो क्षति ।

काठमाडौं:  आज देशभरका विभिन्न ठाँउमा असिना सहित पानि गरेको छ । यसरि परेको असिना पानिले पोखरामा पनि निकै ठूलो क्षति पु¥याएको छ । पोखरा परेको असिना पानीले तराकारी र फलफुल खेतीमा ठूलो क्षति पु¥याएको छ । बुधबार दिउँसो परेको असिना पानीले पोखरा र आसपासका क्षेत्रमा कृषकहरुले खेतबारीमा लगाइएको तरकारी बालीमा क्षति पु¥याएको हो ।   […]

म्याग्दीका यूवराज माथी निर्घात कुटपिट प्रहरी भन्छ घटना सामान्य हो

काठमाण्डौ : म्याग्दी रत्नेचौर १ निवासि यूवराज वि.क माथी स्थानीय मगर समुदायको केही युवाहरुले हातपात गरेका हुन । हालसम्म पनी पुरापुर होसमा नरहेका यूवरावको परिवार भन्छ घटना रहस्यमय छ । गत १६ गते आईतबारका दिन राति करिव ७ः ३० बजेको समयमा घरबाट गाउमा निस्किएका ४८ वर्षका यूवराव बि.क. राति १ देखि २ बजेको विचमा मरासान्न […]

सन्राइज बैंकको हेलुमा शाखारहित बैंकिङ सेवाको विस्तार

काठमाडौंः पछिल्लो समय बैकिंङ् क्षेत्रमा डिजीटल प्रविधि भित्रिए सँगै आ–आफ्नो सेवा सुविधा थप गरी ग्राहक लोभ्याउनेक्रम निरन्तर बढीरहेको देखिन्छ । यसै बिचमा सन्राइज बैंकले समेत स्याङगजा जिल्लाको पुतलीबजार नगरपालिका ११ हेलुमा शाखारहित बैंकिङ सेवाको विस्तार गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ । बैंकले पुतलीबजार […]

रुखबाट लडेर उपचार गर्न हिडेका गोविन्दको जिप दुर्घटनामा ज्यान गयो

काठमाण्डौं म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईको भनाई अनुसार बिहीबार राति भएको दुर्घटनामा चार जना घाइते छन्। मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नं को जिप सडकबाट म्याग्दी नदीमा खसेको हो। रुखबाट लडेर घाइते भएका गोविन्द […]