​बझाङमा टिपर पल्टिदा दुई जनाको मृत्यु तीन जना घाइते

२८ मंसिर, काठमाडौं । बझाङको तलकोट गाउँपालिकामा पर्ने किरकिट्यामा टिपर पल्टिँदा दुई जना मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार चैनपुर–ताक्लाकोट सडकखण्डमा पर्ने किरकिट्यामा बा ३ क ६०० नम्बरको टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा मनोज गाहा मगर र मनोज भट्टको मत्यु भएको प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले […]

कोरोना संक्रमणबाट धनगढीमा थप एक जनाको मृत्यु

२५ मंसिर, काठमाडौं । कैलालीको धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका २ का ६५ वर्षीय पुरुष रहेका छन् । मंसिर १८ गते उनमा कोरोना  पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा हिजो राती ९ बजेर १० मिनेटमा सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी […]