राष्ट्रिय क्योकुशिन–सेईसिन कराते प्रतियोगिता सम्पन्न

भक्तपुर — चैत्र ३१, २०७७। नेपाल क्योकुशिन–सेईसिन काईकान कराते संघको आयोजनामा दुई दिनसम्म सन्चालित “पाँचौ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराते प्रतियोगिता–२०७७ सम्पन्न भएको छ । भक्तपुरको सुर्यबिनायक स्थित योयो पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री महेस बस्नेत र रास्ट्रिय खेलकुद परिसदका सदस्य सचिब रमेश सिलवालले पानसमा […]

थ्रि नेशन्स कपको विजेता नेपाली राष्ट्रिय फुटवल टिमलाई सरकारले जनह

काठमाडौं : थ्रि नेशन्स कपको विजेता नेपाली राष्ट्रिय फुटवल टिमलाई सरकारले जनही चार चार लाख पुरस्कार प्रदान गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले च्याम्पियन टोलीका सदस्यलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नेपालले गत सोमबार बंगलादेशलाई दुइ एक गोलले पराजित गर्दै उपाधी जितेको थियो । दशरथ रंगशालामा नेपालले ३७ वर्ष पछि […]

Secretary Neupane distributed prizes to the winners of Nepal-Paki

Kathmandu- Secretary of Ministry of Youth and Sports Mr. Kedar Neupane gave away the prizes to the winners of Nepal-Pakistan Friendship T-20 Cricket Tournament. A total of 12 Nepali Cricket Clubs participated in the 10 day cricket tournament which was the 6th annual event of its type, organized by the Pakistan Embassy in Kathmandu. Great Himalayan […]

पाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता २०७७ सम्पन्न

मकवानपुर । हेटौंडा १४ कालापानीमा पाँचौ जिल्ला स्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता सम्पन्न भएको छ ।नेपाल शिन क्योकुशिन कराँते संघको शाखा दोजो मकवानपुरले आयोजना गरेको मकवानपुर जिल्लास्तरीय कराँते प्रतियोगिता दुई चरणमा विभाजन गरिएको थियो। पहिलो चरणमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानू लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम राखिएको थियो भने अन्तिम चरणमा नेपाल शिन […]

Mayor Shakya Inaugurates Nepal-Pakistan Friendship T20 Cricket To

kathmandu- The Sixth Annual “Nepal-Pakistan Friendship T20 Cricket Tournament 2021” was inaugurated today by Mr. Bidya Sunder Shakya, Mayor of Kathmandu Metropolitan. A total of twelve teams are participating in the ten-days event. Addressing the inaugural ceremony, Mr. Shakya highlighted the potential of cricket and sports in bringing the youth of two countries, together. He […]

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर  नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अष्ट्रेलियाली नागरिक वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । यस्तै रौनकबहादुर मल्ल महाप्रबन्धक, विनोद कुमार दास क्रिकेट म्यानेजर र रमेश कुमार न्यौपाने चिफ फाइनान्स अफिसर नियुक्त भएको सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति निकालेर जानकारी […]

नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि सोझै

 नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरको लागि सोझै छनौट भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आइसीसीको छनौट प्रक्रियाअनुसार नेपाल सिधै ग्लोबल क्वालिफायरका लागि छनौट भएको हो। नेपालसहित यूएई, सिंगापुर र जिम्बावे पनि आइसीसीको यस छनौटमा पर्न सफल भएका छन्।टी–ट्वान्टी विश्व बरियता राम्रो भएका कारण नेपालसहित यी देशहरु छनौटमा परेका हुन्। टि–२० क्रिकेटको विश्व बरियतामा नेपाल अहिले […]