अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्छु – प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । अध्यक्ष शेखर गोल्छा नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरी निजी क्षेत्रका समस्यामा समाधान निकाल्ने बताए । प्रधानमन्त्रीले निजी क्षेत्रसहित सबैलाई बोलाएर समस्या समाधानमा […]

Basanta Pariyar | December 6, 2022 | 1:18 pm

समाचार सबै

समानुपातिकतर्फ दलहरुले कति मत पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हालसम्म कुल एक करोड तीन लाख ६८ हजार ९० मत गणना भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत भएको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले साँझ ७.३० बजेसम्म २७ लाख ६९ हजार पाँच सय २३ मत प्राप्त गरी पहिलो स्थानमा छ । निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा […]

Basanta Pariyar | December 1, 2022 | 3:24 pm

राजनीति सबै

सात पार्टी बने राष्ट्रिय दल, एकीकृत समाजवादीको साढे १८ हजार मत पुगेन

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । मतगणना सम्पन्न भएको छ । आयोगको वेबसाइटमा राखिएको मत नै अन्तिम मत हो, उनले बाह्रखरीसँग भने, केही जिल्लामा कतै छुटपुट भेटिए भने छुट्टै कुरा हो । एक करोड ५ लाख ६० […]

Basanta Pariyar | December 6, 2022 | 12:47 pm

स्वास्थ सबै

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु

काठमाडौं । नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँंगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको […]

Basanta Pariyar | October 16, 2022 | 2:18 pm

अर्थ सबै

टानको नवनिर्वाचित अध्यक्ष बास्तोलालाई निवर्तमान अध्यक्ष सुवेदीले बुझाए तालाचाबी

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको उपस्थितिमा शपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ । गत साउन ३० गते सम्पन्न टानको ४४ औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले होटल र्याडिशनमा एक कार्यक्रम गर्दै […]

Basanta Pariyar | September 5, 2022 | 12:24 pm

अन्तर्वार्ता सबै

यस पटक मितेरी पार्टी नेपाल संसदमा पुग्छ – बस्नेत

घनेन्द्र बहादुर बस्नेत, अध्यक्ष, मितेरी पार्टी नेपाल काठमाडौं । मितेरी पार्टी नेपालले आगामी मंसिर ४ को लागि प्रतिनिधिसभा चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा [...]

जानकारी सबै

साहसिक पत्रकार कार्कीको निधन

काठमाडौं । विगत साँढे चार दशकदेखि संचार क्षेत्र, खासगरी छापा माध्यममा सक्रिय वरिष्ठ पत्रकार शंकर कार्कीको हृदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको छ । आज विहान [...]

मनाेरन्जन सबै

किड क्वीन-२०२२ को उपाधि १३ वर्षीया इरिना महर्जनलाई

काठमाडौं । चमतीकी १३ वर्षीया इरिना महर्जन बाल सौन्दर्य प्रतियोगिता किड क्वीन नेपाल-२०२२ को उपाधि चुम्न सफल भएकी छन् । रिड मोडल स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले मिस फोटोजेनिक र पब्लिक च्वाइसको उपाधि पनि चुमिन् । जमलस्थित राष्ट्रिय नाचघरमा ९ देखि १४ वर्ष उमेरसम्मका २५ बालिकाले प्रतिस्पर्धा गरेका थिए । भक्तपुर सूर्यविनायककी इप्सा प्रजापति […]

Basanta Pariyar | October 16, 2022 | 9:58 am

खेल सबै

अञ्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको सहज जित

काठमाडौं । अञ्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले मंगलबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ३–१ को विजय हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले १८ औँ मिनेटमा अञ्जनको गोलबाट अग्रता लिएको थियो । बंगलादेशका हेमन्त विनसेन्ट विश्वासले अञ्जनलाई फाउल गरेपछि नेपालले फ्रीकिक पाएको थियो । दायाँ कर्नर नजिकबाट विमल घर्तीमगरले हानेको फ्रीकिकमा अञ्जनले हेडमार्फत पोस्टको दिशा दिएका […]

Basanta Pariyar | September 27, 2022 | 2:05 pm

समाज सबै

बाजुरा जिल्ला मतगणना प्रकरण, सर्वदलीय बैठकमा एमाले गएन

बाजुरा । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलीय बैठक बोलाए पनि नेकपा एमाले उपस्थित नभएपछि बैठक निष्कर्षबिहीन भएको छ । सर्वदलीय बैठकमा नेकपा एमालेबाहेकका दल सहभागी थिए । बैठक भोलि बिहान ७ बजेलाई बोलाइएको नेकपा समाजवादीका नेता पुर रावतले बताए । नेकपा […]

Basanta Pariyar | November 30, 2022 | 2:13 pm