अझै हटेन वायु प्रदूषण डढेलो नियन्त्रणमा नआउँदा समस्या कायमै

काठमाडौँ : नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रणमा नआउँदा वायु प्रदूषण अझै कायमै छ । वातावरण विभागका अनुसार देशका ३७७ स्थानमा लागिरहेको डढेलोको धुँवाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायू प्रदूषण फैलिएको छ । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीका अनुसार पहिलेभन्दा थोरै सुधार भए पनि अझै स्वस्थकर वायुमा श्वास लिने अवस्थामा छैन । आज वायु […]

नेपालमा लकडाउनको एक वर्ष पुरा अबस्थामा कति सुधार ?

काठमाडौं : नेपालमा कोरोना महामारीका कारण सरकारले लकडाउन शुरु गरेको आज एक वर्ष पूरा भएको छ । गत वर्ष नेपाल सरकारले आजकै दिन अर्थात् चैत ११ गते रातिदेखि लागू हुनेगरी भन्दै शुरुमा एक हप्ताका लागि लकडाउनको घोषणा गरेको थियो । तर सरकारले एक हप्ताका लागि घोषणा गरेको सो लकडाउन पछि देशव्यापी रुपमा गरियो र महिनौँ […]

खोरमा थुनेको बाघ खोरको एंगल बंगाएर ५ दिनमै जंगल पस्यो

काठमाडौं : बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट समोतर चैत ५ गते बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनेको बाघ खोरको एंगल बंगाएर पुन जंगल पसेको छ। उक्त बाघले बर्दिया क्षेत्रमा मानिसलाई पटकरपटक आक्रमण गरेको सूचनाका आधारमा समातिएको थियो। बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाहका अनुसार डार्ट गरि ९गोली हानी लठ्याएर० समातेको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके […]

लमजुङको स्कुलमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु, एक को अवस्था

मजुङ :  मंगलबार पानि झरि संगै परेको चट्याङले क्होलासोँथार गाउँपालिका–४ भुजुङमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत १७ वर्षीय विनोद विकको मृत्यु भएको छ। अपराह्न कक्षा सञ्चालन भइरहेकै बेला परेको चट्याङले शिक्षकसहित विद्यार्थीहरु घाइते भएका हुन्। घाइतेमध्ये गम्भीर दुईजनालाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा लगिएको थियो। पोखरास्थित मणिपाल अस्पताल पुर्याइएका विकलाई चिकित्सकले मृत घोषणा […]

आगामी तीन दिनको मौसम पूर्वानुमान हल्का वर्षाको सम्भावना ।

काठमाडौँ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव कायमै रहने बताएका छन् । हाल प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै भूभागहरूमा हस्सु […]

ज्यानको बाजी राखेर निकुञ्जको सुरक्षा

५ माघ, जाजरकोट । ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ । अहिले चिसो मौसममा अर्कोतिर भारी हिमपातका कारण नियमित गस्ती गर्न मुस्किल त छँदैछ, त्यसमा पनि तोकिएको दरबन्दीभन्दा आधा कम जनशक्तिका कारण निकुञ्जको सुरक्षा र संरक्षणमा चुनौती सिर्जना हुँदै आएको छ । […]

यस वर्षकै सबैभन्दा कम तापक्रम, काठमाडौको तापक्रम १.१ डिग्रीमा झर्

१४ पुस काठमाडौ । देशभर चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम निकै तल झरेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्रीमा झरेको हो। यो यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो।

बढ्यो जाडो , जाडाे बढे सङै नदिहरुमा बरफ माथिबाट नै हिड्ने बाटो ।

१० पुस काठमडौ । शुक्रबार बिहान बिगतका दिनका तुलनामा भन्दा भन्दा निकै चिसो महसुस गरिएको छ।बिहीबार भन्दा आज तापक्रम दुई डिग्री घटेकाले उपत्यकामा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। आज […]