अहिलेको राजनीतिक घटनाले दलहरु पुुरै असफल भएका छन् प्रदिप विक्रम र

पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेर्नुभएको छ ? पछिल्लो राजनीतिक घटनाक्रम राम्रो छैन । जनताको विस्वासप्रति विस्वासघात भएको छ । कांग्रेस र कम्युनिष्ट दुवै असफल भएका छन् । आफुलाई देशभक्त भन्ने कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जवरा नेतृत्व पनि असफल भएको छैन । देशभक्ति पनि देखिएन । अहिले संसद अधिवेशन बोलाईएको छ । कांग्रेसले […]

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिदै

बैशाख ३ काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक सीता नेपालीले आज बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छन्। उनले माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि […]

छलफलको लागी समय मिलोस् भनेर अधिवेशन अन्त्य गरेको हु : मुख्यमन्त्

वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको निर्णय सार्वजनिक भएलगतै तीन दलले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी थालेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि बुधबार राति नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद अधिवेशन […]

भद्रपुर नाका र काँकडभिट्टा सिल

२ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । विहीबार विहानदेखि ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो । पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी […]

गण्डकी र लुम्बिनी प्रदेशमा सरकार ढाल्ने कांग्रेसको अभ्यास

यतिबेला देशमा राजनितिक अस्थिरता बढ्दै गईरहेका छ । प्रधानमन्त्री ओली लाई सरकार बाट हटाउने प्रमुख प्रतिपक्ष कांगे्रसको प्रयास रहेको छ। केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने योजना तत्काल सफल हुन नसकेका बेला नेपाली कांग्रेसले कम्तीमा दुइटा प्रदेशमा सरकार फेर्ने अन्तिम तयारी गरिरहेको छ। अरू दलहरूको साथ लिएर कांग्रेसले गण्डकी र लुम्बिनी […]

विप्लव समूहसँग हतियार हुनसक्छ निगरानीमा राख्नुपर्छ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक दलबाट आउने सुरक्षा खतरालाई प्रशासनिक कारबाहीबाट मात्र हल गर्न नहुने बताएका छन्। संविधान मान्ने दलबाट पनि सुरक्षा चुनौती हुन सक्छ’, उनले भने, ‘त्यसलाई प्रशासनिक रूपमा नियन्त्रणमा लिएर मात्र हुँदैन, राजनीतिक रूपमा हल गर्नुपर्छ। देश राजनीतिक अस्थिरतातर्फ धकेलिएको भन्दै मन्त्री थापाले यसले विकास निर्माणमा असर पुर्‍याएको एक सहभागीले बताए। […]

राजनीतिलाई विकास र नेतालाई समाजसेवी भनिनु पर्ने प्रणाली लागू गरौं

सकारात्मक सोच, लोभ, क्रोध र स्वार्थ नभएको मान्छे सफल हुन्छ । उतारचढाव त सबैको जीवनमा हुन्छ नै । त्यो उतार चढाव तेजेन्द्र शर्मा पौडेलको जीवनमा पनि भयो । तरपनि सफलताको शिखर चुम्ने सपना देखिरहेका छन् र सघर्ष गरिरहेका छन् । उनमा आत्मा विस्वास सगरमाथा जस्तै उच्च रहेको छ । जसले उनलाई भेट्छन् साँञ्चै प्रेरणाको पात्र […]

ओली सरकारको विकल्प अपरिहार्य:पौडेल

बिष्णु गौतम दमौली,२८चैत्र- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अन्धकारबाट जोगाउन पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा अर्को सरकार गठन गर्न आवश्यक रहेको वताएका छन् । गृह जिल्ला तनहुँ आइपुगेका काँग्रेसका वरिष्ठ नेता पौडेलले शनिबार रिपोटर्स क्लव नेपाल गण्डकी प्रदेशद्धारा दमौलीमा आयोजीत साक्षात्कारमा सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओली लोकतन्त्रको भ¥याङ्ग चढेर सर्वसक्तावाद […]

जसपाले साथ दिएमा देउवाको नेतृत्वमा सरकार बन्ने पक्कापक्की छ : राम

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी जसपाले समर्थन गरेमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्। नेकपा माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार बनाउन समर्थन गरिसकेको उल्लेख गरेका पौडेलले जसपाको निर्णय आउन बाँकी रहेको बताए। शनिबार गृह जिल्ला तनहुँ पुगेका पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न लागिएको बताएका हुन्। […]

माओवादी केन्द्र देउवालाई प्रधानमन्त्री बनाउन सहमत,जसपा ले माग्यो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका छन्। यो प्रस्तावलाई माओवादी केन्द्रले समर्थन गरे पनि जनता समाजवादी पार्टीले थप समय माग गरेको छ। शुक्रबार अपरान्ह बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले सरकार बनाउने औपचारिक प्रस्ताव माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग राखेका थिए। आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता […]