म्यासाचुसेट्स च्याप्टरमा वर्तमान अध्यक्षका प्रत्यासी उपाध्यक्ष: ज

एनआरएनए अमेरिकाको आगामी कार्यकाल २०२१-२०२३ का लागि हुन गईरहेको निर्वाचनमा म्यासाचुसेट्स च्याप्टर अध्यक्षमा वर्तमान अध्यक्ष प्रेम तामाङ र वर्तमान उपाध्यक्ष हरि प्रसाद काफ्ले “शैव” बीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा शुरुदेखि हरि प्रसाद काफ्ले चर्चामा रहे पनि एउटै क्याम्पका चन्द्र देव मंडलले पहिल्यै अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेपछी उम्मेदवारी घोषणा गर्न काफ्लेले लामो […]

आगामी कार्यकाल २०२१-२०२३ का एनआरएन म्यासाचुसेट्स च्याप्टरका उम्मे

काठमाडौं | यतिखेर अमेरिकी नेपाली समाजमा एनआरएनए निर्वाचनको चटारो छ । सन् २०२१-२०२३ कार्य कालका लागि विभिन्न राज्यहरुबाटएनसीसी बोर्ड र च्याप्टरका पदहरुमा धमाधम उम्मेदवारी घोषणाको समाचारहरु सामाजिक संजालमा देखिन्छ । एनआरएनएको मतदाता संख्याको हिसावले म्यासाचुसेटस् छैटौं स्थानमा भएकोले यसपाली त्यस राज्यमा चुनावी चहल पहल बढ्नु स्वभाविक पनि छ । बोस्टनको स्थानीय मतदाताका अनुसार पछिल्लो पटक […]

कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख कट्यो ।

काठमाडौं, १५ । कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघेको छ । हालसम्म विश्वभरि नै ११ करोड ४० लाख ७० हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै ८ लाख ९६ हजार मानिस उपचार पछि निको भएका छन् । आजसम्म विश्वभर नै २५ लाख ३१ हजार १ सय मानिसको कोरोनाको […]

साउदी अरबमा महिलाले सवारी चलाउन पाउने अधिकारको वकालत गरेकी अधिकार

साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल हथलुललाई जेल सजाय सुनाइएको छ। उनले महिलाहरूले सवारी हाँक्न पाउने अधिकारको वकालत समेत गरेकी थिइन। ३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन्। उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा सन् २०१८ मा पक्राउ गरिएको थियो। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले […]

अध्यक्ष नेपालसँग भेटवार्तामा चिनियाँ टोली

१३ मंसिर काठमाडौ । चार दिने नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपाका नेताहरुसँगको  भेटवार्तालाई तिब्र पारिरहेको छ। सोमबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको टोलीले अहिले पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष माधवकुमार नेपालसँग बानेश्वरस्थित एक होटेलमा भेट गरेको हो ।  पूर्वप्रधानमन्त्री नेपालसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौसहित चार जना सहभागी […]

टिकटक बनाउदा कुर्सी चिप्लिएर एक युवतिकाे मृत्युु

भारतको इन्दौरमा १२ वर्षीया किशोरीले सेल्फी लिने क्रममा ज्यान गुमाएकी छिन् । भनिन्छ कि ती केटी आफ्नो घरको कुर्सीमा उभिएकी थिइन र पा सो गलामा लगाएर सेल्फी लिईरहेकी थिइन् । यस समयमा उनको सन्तुलन बिग्रेको थियो र अभिनय गरेको सत्य सावित भयो । यसपछि उनको साँच्चै ज्यान गयो । यो घटना इन्दौरको माँ वैष्णोदेवी नगरसँग […]

​९ महिनापछि आजदेखि काठमाडौं – दिल्ली हवाइ उडान

२ पुस काठमाडौ । नेपाल वायु सेवा निगमले नौ महिनापछि आज देखि काठमाडौं दिल्ली उडान सुरु गर्दै छ। कोरोना संक्रमण त्रासको कारण गएको चैत ११ गतेदेखि बन्द रहेको काठमाडौं दिल्ली उडान नौ महिनापछि सुरु हुन लागेको हो। निगमको  एयरबस ए ३२० आज दिल्ली प्रस्थान गर्नेछ भने  दिल्लीबाट पनि आजै एयर इन्डियाको एउटा जहाज काठमाडौँ अवतरण हुनेछ। […]

टर्कीमा ७ रेक्टरस्केलको शक्तिशाली भूकम्प, चार जनाको मृत्यु

२५ मंसिर, काठमाडौं । टर्कीमा शुक्रबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको पश्चिमी शहर इजमिरलाई केन्द्र बनाएर गएको भूकम्पको धक्काले कैयौं भवनहरु भत्किएका छन् । समाचार संस्था रोयटर्सका अनुसार भूकम्पका कारण अहिलेसम्म ४ जना मानिसको मृत्यु भएको विवरण प्राप्त गरिएको छ । यस्तै, कम्तीमा १ सय २० जना घाइते भएका छन् । […]

​१२ वर्ष जेठी मलाइकासँग विवाह र अरु भन्दा के फरक भन्ने प्रश्नमा अ

काठमाडौं । बलिउड अभिनेता अर्जुन कपूर आफ्नो आगामी फिल्म भूत पुलिसको म्याकलोड गञ्जमा शुटिङ्ग गर्दै छन् । अभिनेत्री एवं प्रमिका मलाइका अरोड़ा पनि अर्जुनसँगै तिहार मनाउन त्यहाँ पुगेकी थिइन । मलाइका अहिले हिमाञ्चालको पहाडमा उनको मिनी छुट्टीको मजा लिईरहेकी छिन् । उनका त्यहाँबाट फोटो र भिडियोहरू आइरहेका छन् । हालै मलाइकाले आफ्नो भर्खरको फोटो साझा गरेकी […]

मोदी सरकारविरुद्ध भारतीय किसान सडकमा, आज भारत बन्द

आन्दोलनरत भारतका किसानले आज (मंगलबार) त्यहाँ देशव्यापी बन्दको आह्वान गरेका छन्। त्यसमा धेरै राजनीतिक दलले पनि समर्थन जनाएका छन्। मोदी सरकारले ल्याएको कृषि कानुनविरुद्ध पन्जाब र हरियाणका किसान १२ दिनदेखि आन्दोलनमा छन्। किसानले दिल्लीलगायत देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेका छन्। यसै क्रममा उनीहरूले मंगलबार भारत बन्दको घोषणा गरेका हुन्। आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक […]