दल दर्ताको समय चार दिन थपियो

काठमाडौं, १० मंसिर । निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन थप गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबार (आज)सम्म […]

Yugantar Khabar | November 26, 2025 | 10:42 pm

समाचार सबै

सिंहदरबार प्रवेश नपाएपछि मिराजसहित जेनजीले गेटमै टाँसे मागपत्र

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन सिंहदरबार पुगेका जेन-जीका २१ समूहका अगुवाहरू प्रवेश अनुमति नपाएपछि दक्षिण गेटमै मागपत्र टाँसेर फर्किएका छन् । मिराज ढुंगाना, रविकिरण हमाललगायतका युवा अगुवाहरूले सरकारको उदासीनताप्रति असन्तोष व्यक्त गर्दै गेटमै मागपत्र टाँसेका हुन् । आन्दोलनकारी युवाहरूले लाखौँ जनताको विद्रोह केवल ०८४ सालको चुनाव ०८२ सालमै गराउनका लागि नभएको […]

Yugantar Khabar | November 24, 2025 | 12:33 pm

राजनीति सबै

दल दर्ताको समय चार दिन थपियो

काठमाडौं, १० मंसिर । निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन थप गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबार (आज)सम्म […]

Yugantar Khabar | November 26, 2025 | 10:42 pm

स्वास्थ सबै

यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार

काठमाडौं, १४ भदौं । शरीरलाई स्वस्थ रहन र महत्त्वपूर्ण दैनिक कार्यहरू गर्न धेरै प्रकारका पोषक तत्वहरू चाहिन्छ। यसमा प्रोटिन, भिटामिन र मिनरल्स पनि पाइन्छ । भिटामिन शरीरको लागि धेरै महत्त्वपूर्ण छ। भिटामिन बि १२ विभिन्न प्रकारका खानाहरूमा पनि पाइन्छ। भिटामिन बी १२ले शरीरमा धेरै चीजहरू नियन्त्रण गर्छ । यसले शरीरमा रातारात रक्तकोष र डीएनए उत्पादन […]

Yugantar Khabar | August 30, 2025 | 3:20 am

अर्थ सबै

आज ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौ, ३ मंसिर । नेपाल राष्ट्र बैंकले बुधबार (मंसिर ३) ५० अर्ब निक्षेप तान्दै छ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्बभन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन […]

Nawaraj Lamshal | November 19, 2025 | 7:19 am

मनाेरन्जन सबै

‘धागो’ नेपाल–भारतमा एकसाथ रिलिज

काठमाडौं, २८ कात्तिक । भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको छ । उदिप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ । चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक […]

Nawaraj Lamshal | November 14, 2025 | 9:27 am

खेल सबै

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

काठमाडौं, १० मंसिर । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ । विराटनगर लगातार तीन खेलमा जितसहित ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलमा एक जित र एक हारसहित दुई अंक जोडेको चितवन तालिकाको पाँचौ […]

Yugantar Khabar | November 26, 2025 | 3:04 am

समाज सबै

वीरेन्द्रभक्तले चौथोपटक जिब्रो छेडाए

भक्तपुर, २३ भदौ । इन्द्रजात्राको अवसरमा यहाँको मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले आतबार साँझ जिब्रो छेडाएर भक्तपुरको दत्तात्रय र नवदुर्गा मन्दिरसम्म यात्रा गरेका छन् । भाद्र शुक्ल पूर्णिमाको साँझ आइतबार राति ८ः३० बजे मध्यपुरथिमि नगरपालिका–४ र ५ को सङ्गमस्थलमा दिगुटोल दिग भैरव अगाडिको डबलीमा कर्मी नाइके बाबुकाजी श्रेष्ठले तीन वटा चुच्चो […]

Yugantar Khabar | September 8, 2025 | 12:46 am