हानकुक सारुङ्ग कोरियन रेष्टुरेन्ट काठमाडौंको ठमेलमा नेपाली व्रन्च

काठमाडौं: हानकुक सारुङ्ग कोरियन रेष्टुरेन्ट अब काठमाडौंको ठमेलमा नेपाली व्रन्च फेष्ट २०७७ हुने काठमाडौं । नेपाली खानाको महत्व बढाउने उदेश्यले नेपाली व्रन्च फेष्ट २०७७ हुने भएको छ। ग्यास्ट्रोामि टुरिजम एशोसियसन अफ नेपाल र हानकुक सारुङ्ग कोरियन रेष्टुरेन्ट,ठमेलको संयुक्त आयोजना चैत १४ शनिबार देखि नेपाली व्रन्च फेष्ट हुने आज पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएको […]

पठाओको सेवा निरन्तर लोगो अङ्कित ज्याकेट लगाउन रोक

काठमाडौं : पठाओ राइडरलाई पठाओको लोगो अङ्कित ज्याकेट लगाएर राइड गर्न रोक लगाइएको छ। मंगलबार सरकारी निकाय र पठाओ बीच भएको छलफलले राइडरलाई पठाओको लोगो अङ्कित कपडा लगाउन रोक लगाएको हो। अफलाइन राइडको विकृतीलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन उक्त निर्णय गरिएको पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिएका छन्। […]

शिवरात्रीको महत्व र पशुपति क्षेत्रमा देखिएको केही तस्वीर ।

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको […]

महाशिवरात्रीका अवसरमा पशुपतिनाथमा पूजा आराधना गर्ने भक्तजनको बिहा

काठमाण्डौं : महाशिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । भक्तजनहरु पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शन गरिरहेका छन् भने धेरैले दर्शन गरिसकेका छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइन्छ । […]

निर्माण थालिएको दुई दशकपछि मेलम्ची नदीको पानी काठमाडौंमा ।

काठमाडौं :आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ। सुरूङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ। मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो। आयोजनाले परीक्षणका लागि फागुन १० […]

महाशिवरात्रि लक्षित गर्दै बाग्मती सफाइ अभियान पशुपति क्षेत्रमा के

काठमाडौँ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ । वाग्मती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रि अघि र पछिका दुई शनिबार क्रमशः ४०८ औँ र ४०९ औँ हप्ताका कार्यक्रम पशुपति क्षेत्र केन्द्रित गरी गर्ने निर्णय गरेको हो । महाशिवरात्रिमा […]

१८ दिन सम्म बिजुली बिहिन बनेको लाम्मेला गाउँमा आज साझ बाट उज्यालो

काठमाण्डौं :  १८ दिन सम्म बिजुली बिहिन किन बन्यो अन्धकार ? पश्चिम बाग्लुङको तमानखोला गा.पा.४ लाम्मेला र हिले गाउँमा १८ दिन यता बिग्रेको बिजुली आज साझसम्म बल्ने दावी गरिएको छ् । २०६४ सालमा स्थानीय जनताहरुको आर्थिक र भौतिक सहयोगमा निर्माण भएको ठुलोखोला जलविद्युतमा अचानक समस्या आएपछि स्थानीय मर्कामा परेका हुन । बिजुली बत्ती नहुदा सूचना […]

मकवानपुर र चितवनको चेपाङ बस्तीमा राहत वितरण

सिर्जना फुयाल ५ पौष, काठमाडौ “लायन्स क्लब अफ काठमाडौ” , “छोरीका लागि छोरी नै अभियान” र मानबि क्रियटिभ एसाेसिएसन को संयुक्त आयोजना मा चितवनको राप्ती न.पा. १० कोराक किरनटार र मकवानपुरको मनहरी गा.पा. ६ र ७ सुनाखरीमा जाडोकाे कपडा वितरण भएको छ । कपडा वितरण पौष ४ गते सनिबारका दिन गरिएको हाे । ३२५ बि […]

मकवानपुर र चितवनको चेपाङ बस्तीमा राहत वितरण

  सिर्जना फुयाल ५ पुस  । छोरीका लागि छोरी नै अभियान र  मानवि क्रियटिभ एशोसिएसन, लायन्स क्लब अफ काठमाण्डौं ओपेरासिटि डिस्ट्रीक ३२५ ए  संयुक्त आयोजना मा चितवनको राप्ती न.पा. १० कोराक किरनटार र मकवानपुरको मनहरी गा.पा. ६ र ७ सुनाखरीमा जाडोकाे कपडा पौष ४ का दिन वितरण भएको छ । त्यस्तै लायन्सका बिभिन्न क्लबहरुसंगको संयुक्त […]

राउटे बस्तीमा जाडाेकाे कपडा वितरण हुने,सहयाेगकाे अपिल।

“छोरी का लागि छोरी नै अभियान” सस्थाले चितवनको राउटे बस्तीमा जाडोकाे कपडा बितरण गर्ने भएको छ। मानिसको आधारभुत आवश्यकता मध्येको एक आधारभुत आवश्यकता हाे लत्ताकपडा । न्यानो कपडा नभएकै कारण कतिपय मानिसले चिसाेकाे कारण ज्यान गुमाउनु परेको अवस्था छ । आर्थिक हिसाबले पछाडि परेको बस्ती हाे चितवनको राउटे बस्ती । उक्त ठाउँको अवस्था नाजुक रहेकाे […]