सिन्धुपाल्चोक कांग्रेस आउँदो चुनावमा बलियो रुपमा प्रस्तुत हुन्छ प

काठमाडौं  | नेपाली काँग्रेसका सक्रिय युवा नेता तथा नेपाली कांग्रेस तरुण विभागको केन्द्रीय सदस्या एवं विदेश सम्वनय संयोजक समेत रहेका छन् । सामान्य किसान परिवारमा हुर्केबढेका उनी मिलनसार, सहनसील र केटाकेटी, युवा र बुढाबुढी सबैसंग मिल्न सक्ने स्वभावका उनी आफुले आँटेको र जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने गरेको सुनाए । सुरुदेखि नै माओवादी जनयुद्ध हुंदै नेपाली […]

अर्गानिक अभियानमा राज्य नै लाग्नू खुसीको कुरा हो अध्यक्ष : केबी स

काठमाडौं । भावी पुस्ताहरुको लागि अर्गानिक सहितको पोषिलो आहार र दिगो कृषि उत्पादनमा जोड गर्दै आएका केबी सुब्बा झण्डै डेढ दशकदेखि सक्रिय रहेका छन् । सुब्बा अर्गानिक फार्म सञ्चालन गर्दै आएका उनी बृहत उद्देश्य सहित एस ग्रुप अर्गनाईजेशन नेपाल ९पब्लिक० को अध्यक्ष समेत रहेका छन् । जसलाई देशभर विस्तार गर्ने गरी अघि बढिरहेका छन् । […]

नेपाली काँग्रेस जनताको जनमतविना सरकारमा जानु हुदैन उपसभापति : शिव

शिव सुनार नेपाली काँग्रेसका सक्रिय युवा नेता तथा नेपाली कांग्रेस सिन्धुपाल्चोक  उपसभापति हुन् । उनको जन्म २०२८ असार २८ गतेका दिन इंन्द्रावती २ जौडाँडा ९ साविक कुञ्चोक ३० स्थित बुबा मोतीबहादुर र आमा स्व। लक्ष्मी सुनारको कोखबाट भएको हो ।  मिजासिलो र शालिन स्वभावका उनी जेहेन्दार विद्यार्थी त थिदै थिए आफुले आँटेको र जिम्मेवारीलाई सफलतापूर्वक […]

जनताको मत विना नेपाली कांग्रेस सरकारमा जाँदैन पूर्वउपसभापति : नवि

काठमाडौं : नेपाली काँग्रेसका सक्रिय युवा नेता तथा पूर्वउपसभापति हुन्, नविन राई । उनको जन्म २०३५ भदौ १५ गतेका दिन चिशंखुगढी ८ माम्खास्थित बुबा देवानसिंह र आमा मायादेवी राईको कोखबाट भएको हो । मिलनसार स्वभावका उनी जस्तो छन् त्यस्तै देखिन्छन् । समाजशास्त्रमा मास्टर्स उनी अध्ययन निरन्तर जारी राख्ने सुनाउँछन् । हजुर बुबा बृटिस सेना र […]

राष्ट्रपति बाटै कु भएकाले यो संविधानले अब काम गर्दैन : शरदचन्द्र

राष्टिय एकता पार्टी अध्यक्ष, शरदचन्द्र दाहाल देशको समसामयिक राजनीति कस्तो छ ? हालको समसामयिक राजनीति विदेशी विचार वोक्ने, बाह्य दुष्मनहरुको चक्रव्यूहरुबाट गुज्रिरहेको छ । इतिहासमा मुलुक पहिलो पटक आम विदेशी दुश्मनहरुको कुचक्रबाट भर्खर ठूलो दुर्घटनामा पर्ने लागेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र भनिएको हालको व्यवस्थामा संघियतावादीहरुले पनि केही प्राप्त गरे जस्तो लोकतन्त्रवादीहरुले पनि भागवण्डामा शेयर […]

अहिलेको सत्ता संघर्ष दलाल पुजीवादी व्यवस्थाको गम्भीर रुप हो : लक

लक्ष्मण बर्देवा हाल श्रमिक जनता पार्टी गठन गरी अघिबढिरहेका छन् । वामपन्थी विचार नै किन समर्थन गर्नुभएको भन्ने प्रश्नमा भन्छन् वामपन्थीहरुले पञ्चायत विरुद्ध लडेको, उत्पीडित समुदाय र क्षेत्रको लागि लडिरहेको लडिरहने पार्टी भन्ने बुझाई रह्यो । तर कालान्तरमा काम गर्दै जाँदा मैले सोचे जस्तो रहेनछन् । उल्टो उत्पीडित समुदाय र क्षेत्रको साचो रुपमा लडेको देखिएन […]

राजनीति, समाजसेवा र व्यवसायलाई संगसंगै अगाडि बढाउछु : तिलक लोहनी

तिलक लोहनी, लोहार बन्धु समाज नेपालको संस्थापक संस्थापक अध्यक्ष हुनुहुन्छ । तिलक लोहनी व्यवसायिक, समाजसेवा र राजनीतिक रुपमा परिचित नाम हो । ओखलढंगाा जिल्ला सिद्धिचरण नपा २ (साविक ठुलाछाप १) स्थित बुबा स्व. गणेश लोहार र आमा मनमायाको कोखबाट २०२३ भदौ १० गतेका दिन उनको जन्म भएको हो । पारिवारिक सामाजिक आर्थिक अवस्था निम्नवर्गीय सामान्य […]

७१ औं प्रजातन्त्र दिवसलाई हामीले स्मृतिको रुपमा मनाउँदैछौं गोविन्

आजको प्रजातन्त्र दिवसलाई कसरी मनाउँदै हुनुहुन्छ ? यस पटकको ७१ औं प्रजातन्त्र दिवस हामीले आफ्नै पार्टी कार्यलयमा भव्यसभ्यका साथ मनाउँदै छौं । हामीले प्रजातन्त्र स्थापनालाई स्मुति दिवसको रुपमा मनाउने भएका छौं । किन भन्दाखेरी नेपालमा प्रजातन्त्र आएकै छैन । २००७ सालमा प्रजातन्त्र आयो तर जहानिय राणा शासनकै मोहन शमशेर प्रधानमन्त्री भए । विपी गृह मन्त्री […]