अझै हटेन वायु प्रदूषण डढेलो नियन्त्रणमा नआउँदा समस्या कायमै

काठमाडौँ : नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रणमा नआउँदा वायु प्रदूषण अझै कायमै छ । वातावरण विभागका अनुसार देशका ३७७ स्थानमा लागिरहेको डढेलोको धुँवाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायू प्रदूषण फैलिएको छ । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीका अनुसार पहिलेभन्दा थोरै सुधार भए पनि अझै स्वस्थकर वायुमा श्वास लिने अवस्थामा छैन । आज वायु […]

पर्यटक घुमाउनका लागि राखिएका हात्ती विस्थापित हुँदै चितवनमा

जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना सङ्क्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र बिक्रीसमेत गर्न थालेको जनाइएको छ । हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारीमा दुई वर्ष अघिसम्म ६७ हात्ती रहेकामा हाल यो सङ्ख्या घटेर ३५ मा झरेको छ […]

बिस्काः जात्रामा रम्यो भक्तपुर रोकेन कोरोनाले

२८ चैत, भक्तपुर । कोरोना भाइरस कोभिड १९ को त्रासलाई भुलेर भक्तपुरबासी बिस्काः जात्रामा रमाएका छन् । कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले जात्रा स्थगित गर्ने निर्णय गरेको थियो । प्रशासनले नेवाः संस्कृतिमाथि हस्तक्षेप गरेको भन्दै स्थानीयले विरोध गरेपछि भक्तपुर नगरपालिकाले जात्रा गर्न पहल लियो भने सर्वोच्च अदालतले पनि २५ चैतमा बिस्काः जात्रा नरोक्न […]

कोरोना बाट बच्नलाई योजना कोर्दै छौ संचारमन्त्री : पार्वत गुरुङ

काठमाडौं, चैत २८ । सरकारले कोरोना भाइसर सङ्क्रमणको दोस्रो जोखिमबाट जोगिनेबारे योजना बनाई रहेको बताएको छ। सरकारका प्रवत्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सङ्क्रमणको जोखिमबाट बचाउने योजना बनिरहेको बताएका छन् । छिमेकी मुलुक भारतलगायतका देशमा कोरोना सङ्क्रमण बढिरहेकोले त्यसको असर नेपालमा समेत देखिन सुरु भएको जनाउँदै उनले योजना कार्यान्यनमा आउने बताए । ‘लकडाउन […]

स्रोत नखुलेको १६ लाख रुपैयाँ नगद सहित तीन जना पक्राउ

पर्सा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका(१० रानीघाट सडकखण्डबाट मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका(४ पश्रामपुरका ४५ वर्षीय तवारख देवान, ६० वर्षीय जोखन साई फकिर र आदर्शनगर(१० का ५० वर्षीय उमेश शर्मा छन्। ना१२प ५०७३ नम्बरको मोटरसाइकल चढेर हिँडिरहेका देवान र साईलाई […]

अब आमाबुवाको समपत्तिमा छोरोले सरह छोरीले पनी अंश पाउने ।

आजभन्दा झन्डै साढे सात सय वर्षअघि राजा जयस्थिति मल्लले एउटा कानुन जारी गरेका थिए। बिक्रम सम्वत १४३६ मा जारी उक्त कानुनको दफा १९ मा भनिएको थियो- निर्धन तथा छोरा नभएकी स्त्रीले जब दोस्रो बिहे गर्छिन्, दोस्रो पतिले उनका पहिलो पतिले लिएको ऋण तिरिदिनुपर्छ। किनभने स्त्री सम्पत्ति हो र सम्पत्ति लिनेले ऋण पनि सकार्नुपर्छ।   सोही कानुनमा […]

असफल बन्यो प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रम असफल भएको छ । स्थानीय तहले रोजगार सिर्जना गर्न नसक्दा कार्यक्रम असफल भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० कारण २ सय ६ वटा स्थानीय तहले रोजगारी सिर्जना गर्न सकेनन् । मन्त्रालयले उक्त आयोजना कार्यान्वयन गर्न ७ सय १ स्थानीय तहमा अनुदान पठाएको थियो […]

आगो निभाउने क्रममा जलेर पाल्पामा एक जनाको मृत्यु

काठमाडौं: पाल्पामा जंगलमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।   पाल्पाको माथागढी गाउँपालिका वडा नं ४ स्थित दानसिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा माथागढी गाउँपालिका वडा नं ४ झडेवा बस्ने अन्दाजी ६५ बर्षको मान बहादुर सिंजालीको मृत्यु भएको छ ।   उनको घटनास्थलमा नै मृत्यु प्रहरीले जनाएको छ । आगो […]

नेपालमा लकडाउनको एक वर्ष पुरा अबस्थामा कति सुधार ?

काठमाडौं : नेपालमा कोरोना महामारीका कारण सरकारले लकडाउन शुरु गरेको आज एक वर्ष पूरा भएको छ । गत वर्ष नेपाल सरकारले आजकै दिन अर्थात् चैत ११ गते रातिदेखि लागू हुनेगरी भन्दै शुरुमा एक हप्ताका लागि लकडाउनको घोषणा गरेको थियो । तर सरकारले एक हप्ताका लागि घोषणा गरेको सो लकडाउन पछि देशव्यापी रुपमा गरियो र महिनौँ […]

लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथद्धारा राज्यमन्त्री रामविर मानन

काठमाडौं — चैत्र १०, २०७७। लायन्स क्लब अफ काठमाडौं कृएटिभ युथ र एन्टप्रेनर को इनडक्सन, चाटर प्रेजेनटेसन र इन्सटलेसन कार्यक्रम स्मार्ट प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रममा राज्यमन्त्री रामविर मान्नधर ज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा ग्याट एरिया लिडर लायन खगेन्द्र सिटौला, इन्सटलिङ्ग अफिसर डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ साथै अन्य अतिथिहरू डिस्ट्रिक […]