राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्नरगराउन आग्रह गरेको छ। देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गराउन अनुरोध गरेको हो। मन्त्रालयले बुधबार १० बुँदे सूचना जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटल लगायत बन्द गर्न भनेको हो। त्यस्तै, मन्त्रालयले ठूला सहरमा ५ सय भन्दा बढी र […]

छालामा देखिने स साना परिवर्तनले तपाईको ज्यान लिन सक्छ हुनुस् सचेत

हाम्रो शरीरमा अनेकथरी परिवर्तनहरू आइरहेका हुन्छन् । कतिपय अवसरमा यी ससाना परिवर्तन कुनै ठूलो रोगका लक्षण पनि हुनसक्छन् । यिनलाई सही समयमा चिनियो भने ठूलो रोगलाई पहिल्यै नियन्त्रण गर्न सकिन्छ । छाला रोग विशेषज्ञ डा नितिन वालियाले शरीरमा यस्ता संकेतको चर्चा गरेका छन् । छालामा सेतो वा पहेंलो दाग यस्तो दाग देखियो भने शरीरमा कोलेस्ट्रोल […]

चिन द्धारा आएको खोप ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई

चिनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी […]

बाक्लो तुवाँलोले खतरात्मक अवस्था सृजना गरेको छ बिना काम घर बाहिर

काठमाडौँ — केही दिनयता राजधानी ढाकेको तुवाँलोले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन सुझाव दिएका छन् । बाक्लो तुवाँलोका कारण आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको भन्दै चिकित्सकले सतर्कता अपनाउन अपनाउन सुझाव दिएका हुन् । चिकित्सकका अनुसार यस्तो तुवाँलोले दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज ९सीओपीडी० का साथै फोक्सोसम्बन्धी समस्या देखिन सक्छ । ‘हालको तुवाँलोले फोक्सोको […]

चीनले दिएको ८ लाख डोज कोरोना भाइरसविरूद्धको भ्याक्सिन आज नेपाल आउ

काठमाडौं: उत्तरी छिमेकी चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाभाइरसविरूद्धको भ्याक्सिन सोमबार आइपुग्ने भएको छ। भ्याक्सिन ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ गएको छ।   सरकारको निर्णयअनुसार कोभिड(१९ को भ्याक्सिनलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीन गएको हो। उक्त जहाजले सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका […]

आज विश्व क्षयरोग दिवस,नेपालमा विविध कार्यक्रम गरि मनाउदै

काठमाडौं :  प्रत्येक वर्ष मार्च २४ अर्थात आजैको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाइन्छ । नेपालमा पनि आज ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । नेपालमा अहिले एक लाख १७ हजार क्षयरोगी रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ । सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा अभियान सञ्चालन […]

के तपाईको ब्लड प्रेसर हाई भएर तवानमा हुनुहुन्छ ? यी जानकारी बारे

काठमाडौं : अहिले धेरैलाई उच्च रक्तचाप अर्थात ब्लड प्रेसर हाईको समस्या देखिने गर्छ । अस्वस्थय जीवनशैली, आनीबानी र अल्छीपनाले नै मानिसहरुमा उच्च रक्तचापको समस्या देखिने गर्छ । हामीलाई मीठामीठो खानेकरा, सुर्तीजन्य तथा अन्य नशाको सेवन गर्नुपर्ने, विभिन्न मानसिक तनावमा रहनुपर्ने बाध्यता र शारीरिक व्यायामको कमीले ब्लडप्रेसरको समस्या बढ्दै गइरहेको छ । ब्लडप्रेसरको समस्या बढ्दै गएमा […]

अभियान्ता श्रेष्ठ सहित क्यान्सर विजेता प्रतियोगीहरु अभिनन्दित

ललितपुर- टिकटक,कविता लेखन तथा वाचन प्रतियोगिताका विजयी क्यान्सर जितेका महिलाहरुलाई १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सोमबार ललितपुरको झम्सिखेलमा एक कार्यक्रमको आयोजना गरि पुरस्कृत एवम् सम्मानित गरियो । नेपाल क्यान्सर सहयोग समूहको आयोजना तथा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धि र उपचारका लागि सहयोगी हातहरुको सहयोगमा आयोजित ‘सुदिप्त क्यान्सर सभाईभर मिट—२१’ कार्यक्रममा […]

अल्कोहलमा हुने कडापनको मात्रा बारे मदिरा पारखीले बुझ्नै पर्ने कु

नेपालमा मदिराको उपभोग दर हरेक वर्ष बढिरहेको तथ्याङ्कले देखाउँछ । जनस्वास्थ्यका दृष्टिले असर गर्ने भएपनि मदिरा सेवन गर्ने व्यक्तिहरुको संख्या बढ्दोदरमा छ । युवापुस्ता सोख आकर्षण र लहलहैमा अल्कोहलमा बानी पारिरहेको देखिन्छ । तर, अल्कोहल प्रयोग गर्ने तरिका र परिमाणले मनोरञ्जन सन्तुष्ट दिन सक्छ । आफ्नो स्वास्थ्यमा कम प्रभाव पार्दछ । यसैले अल्कोहलको मात्रा र […]

बेलाबखत हातगोडा निदाउने वा झनझन गर्ने किन हुन्छ ?

काठमाडौं : कहिलेकाहीँ हामी बसिरहँदा हात वा गोडा निदाइदिन्छ अनि झनन्न भएको अनुभव हुन्छ । लामो समय एउटै पोजिसनमा बस्दा गोडा निदाउँछ भने हात टेकेर वा थिचेर बस्दा पनि निदाउँछ । हातगोडा झट्कारेको केही क्षणपछि बल्ल तिनीहरू ठीक ठाउँमा आउँछन् ।किन यसरी हातगोडा निदाउँछन् त ? अनि यसरी तिनीहरू निदाउनु खतरनाक त होइन ? आउनुस् […]