गत माघ २८ गत्ते नेपाल समाजवादी काग्रेसका केन्द्रीय सह–सचिब दुर्गा भुसाल जिको असामयिक निधन भएको हुंदा शोकसन्तप्त परिवार प्रति समबेदना प्रकट गर्दै उहाँ प्रती भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । पार्टीले एक कर्मठ योद्दा गुमाएको प्रति पिडा बोध भएको छ । यस दुखको समयमा गहिरो दुख प्रकट गर्दछौं ।
अध्यक्ष गोबिन्द निरैला, उपाध्यक्ष मान बहादुर गुरुङ्ग तथा नेपाल समाजबादी काग्रेस परिवार, काठमाडौं ।