कास्की केन्द्रबिन्दु भएर भूकम्प


पोखरा । कास्की केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ ।

शनिबार बिहान ७ः३० बजे पोखराको पर्चे आसपासमा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।


सम्बन्धित खवर