रवि लामिछानेलाई ६ दिन थुनामा राख्न अनुमति


पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार नै पोखरा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा भएकाले प्रहरीले आज अनुसन्धानका लागि म्याद लिनका लागि अदालत लगेको थियो ।


सम्बन्धित खवर