बिहीबार बोलाइयो मन्त्रिपरिषद् बैठक


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बालुवाटार स्रोतका अनुसार बिहीबार साँझ ६ बजेका लागि बोलाइएको छ।

बैठक सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यलयमा बस्नेछ।

यसअघि लामो समयदेखि मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको थियो।


सम्बन्धित खवर