प्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित रसुवा जाने


काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित रसुवा जाने भएका छन् ।

आज अपरान्ह प्रधानमन्त्री रसुवा जान लागेका हुन् । रसुवामा प्रधानमन्त्री बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्नेछन् ।

प्रधानमन्त्रीसँग गृहमन्त्री रमेश लेखक पनि रसुवा जाने बताइएको छ ।


सम्बन्धित खवर