
यहि २०८२ कार्तिक १७ गते हुने रुपन्देही जिल्ला चुनावी क्षेत्र नं.–३ को उपनिर्वाचनमा जनप्रजातान्त्रिक पार्टी नेपालको गैंडा चिन्हमा चुनाव चिन्हबाट चुनाव लड्न राष्ट्रियता, शुद्धलियता, समाजवाद विकास र स्वाधिनताको रक्षा गरि पार्टीको विचार र सिद्धान्तलाई आत्मसात गर्दै देशमा भएको भ्रष्टाचार, बेतिथी विसंगतिलाई आन्त्य गर्दै देशलाई राजनीतिक स्थिरता दिदैं देश र जनताको पक्षमा काम गर्नेचाहना रहेका इच्छुक व्यक्तिले उम्मेद्धवारको लागी पार्टीको केन्द्रीय कार्यलयमा सम्पर्क गरि आवेदन गर्न अनुरोध गर्दछौं । सम्पर्क नं./व्यक्ति : पार्टी अध्यक्ष, निरबहादुर श्रेष्ठ –९८४१९८६५४०, ९८०३४९१५७१, email-peopledemocraticpartynepal@gmail.com
