पार्टीको आधिकारिकता दावी गर्दै गगन–विश्वले निर्वाचन आयोगमा पठाए पत्र


काठमाडौं, ३० पुस । गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा पत्र पठाएका छन् ।

बहुमत महाधिवेशन प्रतिनिधिको दावी गर्दै विशेष महाधिवेशन पक्षबाट आयोगमा पत्र पठाइएको हो । पत्रमा यसअघिको कार्यसमिति भंग भइसकेको पनि दाबी गरिएको छ।

यसअघि काँग्रेस संस्थापन पक्षले पनि गगन–विश्वलाई कारबाही गरिएको पत्र आयोगमा पठाइसकेको छ ।


सम्बन्धित खवर