समाजवादी काङ्ग्रेसका अध्यक्ष गोविन्द निरौलालाई मातृ शोक


काठमाडौं । नेपाल समाजवादी काङ्ग्रेसका अध्यक्ष गोविन्द निरौलालाइ मातृ शोक परेको छ। ९५ बर्षकी गङगादेवी निरौलाको आज निधन भएको हो । उनलाई गत शनिबारदेखि कोरोना पुस्टी भएको थियोे ।

उनलाई होम आइशोलेशनमा उपचार भैरहेको थियोे । मुलपानी स्थित उनको निवासमा निधन भएको पार्टी सचीव मान बहादुर गुरुङ्गले बताए । पार्टी अध्यक्ष निरौलाकि जेठी भाउजू हेम कुमारी निरौला कोरोना मुक्त भइसक्नु भएको छ । साथै गोबिन्द निरौलाको २ छोरा १ छोरी रहेका छ्न ।


सम्बन्धित खवर