उम्मेदवारी दर्ताको समयसीमाभित्र उनीहरूको मात्रै उम्मेदवारी परेको केन्द्रीय निर्वाचन कार्यालयले जनाएको छ । यद्यपी औपचारिक घोषणा भने भएको छैन । अध्यक्ष, उपाध्यक्ष र सचिवलगायत १४ पदाधिकारीका लागि भने निर्वाचन हुने भएको छ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावल, उपाध्यक्षमा घनश्याम भूसाल, सचिवमा भीम आचार्य, टंक कार्कीको पनि उम्मेदवारी परेको छ ।
