
पार्टी प्रवक्ता कृष्णवहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताए।
९ महिनापछि महाधिवेशन गर्नैपर्ने भएकाले यो राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्ने निर्णय भएको एक नेताले जानकारी दिए। राष्ट्रिषय सम्मेलन सुरु हुनुअघि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। बैठकले यसबारे औपचारिक निर्णय गर्ने ती नेताले बताए।
अन्नपूर्ण पोष्टमा खबर छा