भारतको गुजरातमा आयोजना हुन लागेको भाइब्रेन्ट गुजरात शिखर सम्मेलनलाई गुजरात सरकारले स्थगित गरेको छ ।
कोरोनाभाइरसको बढ्दो संक्रमणका बीच त्यहाँको सरकारले यस्तो निर्णय लिएको छ । उक्त शिखर सम्मेलन जनवरी १० तारिखदेखि १२ सम्म आयोजना हुने कार्यक्रम थियो ।

©Yugantarkhabar.com