सरकार र विप्लव समूहबीच पहिलो वार्ता सकियो ।


काठमाण्डौं : सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन्।

वार्ता सकारात्क दिशाउन्मुख रहेको सरकारले बताएको छ। सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन्।


सम्बन्धित खवर