
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीका पूर्व पति आशिष गेललले अर्को बिवाह गरेका छन् ।
वर्षा र आशिषले बिवाह भएको १० महिना नबित्दै सम्बन्धबिच्छेद गरेका हुन् ।
उनीहरूले गत बैशाख नौ गते बिवाह गरेका थिए ।
वर्षासँग सम्बन्धबिच्छेद लगत्तै आशिषले झापाकी समिक्षा विमलीसँग बिवाह गरेका हुन् ।
वर्षाले हालसम्म सन्बन्धबिच्छेदकाबारेमा मुख खोलेकी छैनन् ।