काठमाडौं बिहिबार बिहान ७८ वर्षीय रामबहादुर थापा अज्ञात मानिसले ्दिएको फ्रुटी खादा लुटिएका छन् ।
ललितपुरको गोदावरी नगरपालिका ६ लले बस्ने थापाको साथमा भएको १० हजार रुपैयाँ नगद र १ तोलाको सुनको औँठी लुटिएको प्रहरीले जानकारी दिएको छ ।
ललितपुर महानगरपालिका(१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकै उनलाई अज्ञात मानिसले लुटेर भागेका हुन् । सुरुमा उनलाई फ्रुटी खान दिएको र त्यसपछि बेहोस भएपछि नगद र सुन लुटेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
हाल लुटेराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।