जनसत्ता प्रमुख सहित विप्लवको तीन कार्यकर्ता प्रकाउ ।


काठमाडौं : नेत्रवक्रिम चन्द समूहका सप्तरी जनसत्ता प्रमुख सहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । आर्थकि सहयोगको पत्रसहित सप्तरी जल्लिा जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालकिा-३ बनरझुल्ला टोलका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डलसहति तीन जना पक्राउ परेको जल्लिा प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधकिारी भुवनेश्वरप्रसाद साहका अनुसार पक्राउ पर्नेमा सरिहारसप्तरी जल्लिा सदस्य राजवरिाज नगरपालकिा-४ का उदय उपनामका उदयनाथ मण्डल र वष्णिुपुर गाउँपालकिा-१ का २५ वर्षीय रामकृष्ण मण्डल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले जनविद्रोह लेखिएको किताव, वीर मधेशी लेखिएको किताव, युवा सङ्गठन नेपालको साधारण सदस्यता ठेली, युवा सङ्गठन नेपाल वशिेष आर्थकि सहयोगको पत्र, अखलि नेपाल महलिा सङ्घ क्रान्तकिारी लेखएिको आर्थकि सहयोगको पत्र, अखलि नेपाल कसिान महासङ्घ केन्द्रीय समति लेखिएको पर्चा, नेकपा जल्लिा सप्तरीको मिति २०७७ असार १६ गतेको पर्चालगायत चार थान मोबाइल बरामद गरेको बताइएको छ ।

सप्तरी जल्लिामा केही समयदेख विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतनिधिसिँग चन्दा माग गर्ने, धाकधम्की दनिे गरेको सूचनाका आधारमा अनुसन्धान पश्चात उनीहरूलाई पक्राउ गरएिको प्रहरीले जनाएको छ ।


सम्बन्धित खवर