६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास ।


नुवाकोटको तारकेश्वर गाउँपालिका–२ मा गत शुक्रवार ६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको छ ।
किशोरीमाथि ३ जनाले बलात्कार प्रयास गरेका हुन् ।

ति किशोरीलाई गत शुक्रवार रातको १० बजेतिर ३ जनाले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

३ जना मध्य एक जना आरोपित धादिङ बेनिघाट घर भएका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित खवर