घट्यो क्रममा सुनको मूल्य हेर्नुस् कति घट्यो ।


काठमाडौं । तोलामा सुनको भाउ एक हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

छापावल सुनको भाउ मंगलबारका लागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ घटबढमा अन्तराष्ट्रिय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।

यस्तै आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

 


सम्बन्धित खवर