प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक बस्दै।


काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बालुवाटा प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

नेपाल सरकार कार्यसम्पादन नियमावली अनुसार हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ । त्यसदिन बस्न नसक्ने बैठकहरू अघिपछि बस्नेगर्छ ।

 


सम्बन्धित खवर