तीन दलको प्रमुख सँग छलफल गर्दै नेपाली कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसले शुक्रवार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रवार अपराह्न ३ बजेका लागि नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन् ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो ।


सम्बन्धित खवर