राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य


काठमाडौं / राष्ट्रियसभाको आजको बैठकले असार २९ गते दिनको ३ बजे बस्ने गरी निर्धारण भएको बैठकसमेत स्वतः अन्त्य भएको छ । बैठक स्वतः अन्त्य भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा सोमबार जारी सूचनापत्रमा उल्लेख छ । राष्ट्रियसभाको चालु आठौं अधिवेशन असार १७ गते आह्वान भएको थियो ।


सम्बन्धित खवर