WHO ले मन्त्री कल्पना पाण्डेको राेगकाे बारेमा अनुसन्धान गर्ने


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 बिश्व स्वास्थ्य संगठन WHO ले लुम्बिनी प्रदेशको उद्योग बन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई काेभिडकाे सुई लगाएपछि लागेको राेग गियान्न ब्यारे सिन्ड्रम ( GBS ) काे बारेमा अनुसन्धान गर्ने निर्णय गरेकाे छ ।

हस्पिटल श्राेत अनुसार प्राप्त जानकारी अनुसार हिजाे WHO काे प्रतिनिधिले डाक्टर पंकज जलानकाे टिम संग र भैरहवामा रहेको भिम हस्पिटल काे डाक्टर काे टिम संग टेलिफोन मार्फत जानकारी गराएकाे बुझिएकाे छ ।

WHO ले डाक्टर श्रुतिकाे नेतृत्वमा टिम निर्माण गरेकाे र उद्योग बन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई नर्भिक हस्पिटल मा अाईसियुमा छिट्टै भेट्न अाउने जानकारी प्राप्त भएकाे छ ।

हस्पिटल श्राेतकाे अनुसार मन्त्रीकाे स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बुझिएकाे छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता