युवा संगठन नेपालको बिरोध प्रदर्शन


नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह निकट युवा संगठन उपत्यका विशेष ब्यूरोले एमसीसी खारेजी , आर्थिक अनियमितता , बेरुजु र भ्रष्टाचार विरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

बिरोध प्रदर्शनलाई सम्बोधन गर्नु हुँदै केन्द्रीय युवा संगठन नेपालका उपाध्यक्ष क.दिनेशले स्थानीयतहमा यस्तो हुनुमा दलाल संसदिय ब्यवस्थाकै कारण भ्रष्टाचार मौलाएको बताउनु भयो ।

उहाँले भ्रष्टाचारीहरुको पहिचान भइसकेको हुँदा जनताले जन कार्वाही गरि छाडने चेतावनी दिनुभयो ।


सम्बन्धित खवर