समाजसेवी बिशेश्वर प्रसाद चौधरी र जय मिडिया हाउसको सहकार्यमा साहित्यकार शान्ति चौधरीलाई नगद सहयोग प्रदान 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राजधानीको अनामनगर स्थित धोबिखोला किनारमा बस्दै आउनुभएकी साहित्यकार शान्ती चौधरीलाई कतारमा बस्दै आएका समाजसेवी बिशेश्वर प्रसाद चौधरी र जय मिडिया हाउसका संचालक तेज नारायण चौधरीले आर्थिक सहयोग प्रदान गरेका छन् ।

गत भाद्र २१ गते सोमबार धोबीखोलामा आएको बाढी चौधरीको कोठामा पस्दा लाखौको मुल्यवान पुस्तकहरु क्षती भएका थिए।

एकल महिला समेत रहेका उनै चौधरीलाई केही राहत मिलोस भनेर समाजसेवी बिशेश्वर प्रसाद चौधरी र जय मिडिया हाउसका संचालक तेज नारायण चौधरीले नगद रु .११०००/ – सहयोग गरेको हो।

नगद पाए पछि पीडित शान्ती चौधरीले धन्यवाद दिदै उक्त पैसाले क्षति भएको पुस्तक किन्ने बताइन् ।


सम्बन्धित खवर

अन्तर्वार्ता