नेकपा रसुवाले एमसीसी सम्झौता ड्राफ्ट कपि जलायो


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रसुवा / नेपाल कम्युनिस्ट पार्टी रसुवाले एम सि सी विरुद्ध विरोध कार्यक्रम गर्दै आएकोमा शुक्रबार एमसीसी परियोजनाको ड्राफ्ट कपि जलाएको छ ।

रसुवाको काकलिका चोकमा आयोजित कार्यक्रममा वोल्दै सेक्रेटरी विराजले देशको स्वाधीनताको रक्षाका लागि आम जनता एकताबद्ध हुँदै एम सि सिलाई खारेज गर्नु पर्ने धारणा राख्नुु भयो ।

दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादको स्थापना गरेपछि मात्र देश र जनताको भविषय उज्ज्वल हुने उहाँको तर्क थियो।

कार्यक्रममा विशेष कमिटीका क.धुुर्व , युवाका जिल्ला अध्य्यक्ष क. जिवन , कालिका गा.पा ईन्चार्ज बालकृष्ण लगाएतले आफनो धारणा राख्नु भएको थियो ।


सम्बन्धित खवर

अन्तर्वार्ता