एमसीसी राष्ट्रघाती सम्झौता हो : नेपाली जनता दल


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२७ भदौ, काठमाडौं । नेपाली जनता दलले एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएकोले खारेजीको माग गरेको छ ।

दलका राष्ट्रिय अध्यक्ष हरिचरण शाहद्वारा जारी विज्ञाप्तिमा भनिएको छ :
बिगत २८ बर्ष अघि देखि नेपाली जनताको हक र अधिकार प्रति लड्दै आएको नेपाली जनता दलले सत्ता सिन दलको उदाश पनमा जहिले पनि सडक र सदनमा विरोध गर्दै आईरहेको सर्व विदितै छ ।
नेपाली जनताको सार्वभौम अधिकारमा कुनै पनि वाह्य हस्तक्षेपको ईतिहास देखि वर्तमान राजनैतिक अवस्थामा आईपुग्दा सम्म राष्ट्रघाति पक्षमा विरोध जनाउदै आईरहेको छ । हालै बहुचर्चित बिषयमा रहेको Mcc परियोजना वर्तमान सरकारले सुनियोजितरुपमा पास गर्ने हस्तक्षेपकारी कदम अगाडी बढाईएका बिषयमा यस पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । बिदेशी हस्तक्षेपकारी भुमिकामा नेपाली जनतालाई विदेशी शक्तिको हातमा पु¥याउन खोज्ने जनघाति कदमलाई अगाडी वढाएर पास ग¥यो भने त्यसको क्षती स्वयंम सरकारमा रहेका दलहरुलाई नै नेपाली जनताले कार्वाही गर्नेछन् भन्ने कुरा सरकारले वुझोस् र यो ःअअ को विरुद्धमा नेपाली जनतादल जनता तथा अन्य राजनैतिक दलहरुसंगको सहकार्यमा रहि आन्दोलनको आँधीवेरी ल्याउने छ र यो परियोजनाको घोर भत्सर्ना गर्दछ ।


सम्बन्धित खवर

अन्तर्वार्ता