
नेपाल भारत बिश्व मैत्रि सघको बार्षिक साधारणसभा तथा बिश्व अहिशा दिबस ( गान्धि दिबस ) तथा २०७८सालको बिजया दशमि,शुभ दिपाबलि,नेपाल सम्बत र छठ पर्व को शुभकामना अादान प्रदान सहितको सयुक्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका महानुभाबहरुलाई मायाको चिनो प्रदान गर्नुको साथै सस्था को बन्दसत्र मा बिबिध कार्य समपन्न गरिएको थियो ।

प्रमुख अथिति शैलेन्द्र कुमार काउन्सिलर जनरल अफ ईन्डिया ( कन्सुलर ) र बरिष्ठ अथिति नेपाली काङ्ग्रेसको पुर्ब सचेतक तथा सभासद शोभाकर पराजुलि ,अथितिहरु बरिष्ठ पत्रकार चन्द्र किशोर,नेपाली काग्रेस मकबानपुरको का बा सभापति बिष्णु अधिकारी,राप्रपा मकबानपुर प्रबक्ता बिशभ अधिकारी,जसपा नेपाल सघिय प.स.स. दिपक लामा,नेकपा एे.समाजवादि को बिष्णु प्र दाहाल,गैर सहकारि सस्था मकबानपुर तथा नेकपाजिल्ला मकबानपुर सदस्य रमिला छलान, पत्रकार महासघ बागमती प्रदेश महासचिब कृष्ण सारुमगर,नेका मकबानपुर जिल्ला सदस्य तथा तरुण दल सभापति सुनिल कु दाहाल,हेटौडा लेडिज जेसिस अध्यक्ष प्रतिभा श्रेष्ठ,लायन्स डेपुटि चिप अंकिता सुमार्गि,लायन्स क्लब रिजन चियर पर्सन जे पि यादब,जोन चियर पर्सन रजनि तिबारि,कल्ब अध्यक्ष रमेश शर्मा,सर्जक समाज मकबानपुर का सयोजक निमेष निरिबल,लायन्स हेटौडा भुटनदेबि बजार शिरीष फुयाल,चित्रकार माधब सिलबाल,

नेपाल भारत मैत्री सघको उपाध्यक्ष हरु माधब तिमिलसिना रणधिर सिह नेपाल भारत मैत्रि सघको सदस्यहरु सीता बस्याल सत्य नारायण अग्रबाल,नेपाल भारत मैत्री सघ काठमाण्डौ कोषाध्यक्ष सन्तोषि मैनालि भेटबाल उपन्यासकार टङ्क क्षेत्रि लगायत अन्य बौद्धिक नागरिक समाजका समुदायहरुको उपस्थिति थियो । उदघोष सरोज अधिकारी कार्यक्रम को सभापति नेपाल भारत बिश्व मैत्री सघको उपाध्यक्ष ज्योति रत्न बज्रचार्य कार्यक्रम सयोजक नेपाल भारत बिश्व मैत्री सघको कोषाध्यक्ष प्रबिन मैनालि थिए स्बागत मन्तब्य नेपाल भारत बिश्ब मैत्री सघको प्रथम उपाध्यक्ष तथा सचारकर्मि र राष्ट्रिय चलचित्र निर्देशक समाजको महासचिब जनक राज पराजुलि थिए ।

उक्त कार्यक्रम मा सस्था को महिला उपाध्यक्ष राधा देबि पराजुलि भण्डारी द्धारा लेखेको खुला कैदि पुस्तक प्रमुख अथिति ज्यु बाट बिमोचन समेत गरिएको थियो ।उक्त कार्यक्रम मा नेपाल भारत – विश्व मैत्रि सस्थाका महासचिब किरण राज रेग्मिले ले सस्थाको प्रतिबेदन पेश गर्नु भएको थियो ।
