बैकल्पिक बाटोबाट प्रधानन्यायाधीश सर्वोच्च छिरे


काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च प्रवेश गरेका छन्। महान्यायाधीवक्ताको कार्यालय गेटबाट प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत छिरेको त्यहाँ रहेका हाम्रा सहकर्मी प्रशान्त वलीले जानकारी दिएका छन्।

जबरालाई अदालत प्रवेशमा रोक लगाउन कानुन व्यवसायीहरु आइतबार बिहानैदेखि मुल गेटमा धर्ना बसेका थिए। उनीहरुलाई छलेर प्रधानन्यायाधीश वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गरेका हुन्। अन्नपूर्ण पोष्टमा खबर छ।


सम्बन्धित खवर